सिंहदरवारबाट रुँदै बाहिरिए ‘शेर’, के उनी षड्यन्त्रको शिकार भए ?

 अनलाइनखबर पाटी     ९ श्रावण २०७५, बुधबार

श्रावण ९, काठमाडौँ – गत चैत्र ३ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदभार ग्रहणको क्रममा नागरिकलाई आवश्यक पर्ने धेरै कानुनहरू बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसलाई तीव्रता दिने बताएका थिए ।

उनले संविधानको मर्मअनुसार कानुन बनाउने, कानुन र न्याय क्षेत्रको बेथिति हटाउनेलगायतका विषयमा त्यतिबेला बोलेका थिए ।

तर, कानुनमन्त्री शेरबहादुर तामाङले साउन ४ गते एउटा विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्दा उनको जागिर नै गयो ।

समृद्धिको सपना बोकेका मन्त्री यो कार्यक्रममा नगएका भए विवादबाट बच्थे होला ।

सपथ लिएको ४ महिना ८ दिनमा नै कानुनमन्त्रीले मन्त्रीपदबाट राजीनामा दिनुपर्ने अबस्था आयो ।

पुशपति शमरेर जवरालाई चुनाव हराएर तामाङ चर्चामा आएका थिए ।

Sher Bdr

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट