नेपालको सडकमा पहिलो विद्युतीय बस (फोटो फिचर)

 अनलाइनखबर पाटी     ६ कार्तिक २०७५, मंगलवार

वर्षेनी एक खर्ब रुपैयाँ जैविक तेल खरिदमा खर्च गरिरहेको नेपालले पहिलो पटक सार्वजनिक यातायातका लागि विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

मंगलबार साझा यातायातले चीनको बीवाईडी कम्पनीमा निर्मित दुई बसबाट सेवा आरम्भ गरेको

उर्जा खपत पूर्ण रुपमा पेट्रोलिम पदार्थमा निर्भर नेपालको भारतसँग व्यापार घाटा बढ्नुको मुख्य कारण इन्धन आयात हो। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय बस सेवाको थालनी आगामी कार्यदिशाको संकेत भएको उल्लेख गरे।

‘हाम्रा मोटर फ्याक्ट्री छैनन्। किन्ने नै हो भने हामीले अब इलेक्ट्रिक गाडी किन्ने हो’, उनले भने।

साझाको विद्युतीय बस चढेर अाेली सिंहदरबार,                            अब चुलोमा ग्यास पाइप होइन बिजुलीको तार: प्रधानमन्त्री

हेर्नुहोस् फोटो फिचर

साझाका दुई विद्युतीय बस

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट