यसरी मनाए नेपाली कलाकारले काठमाडौंमा होली (फोटोफिचर)
अनलाइनखबर पाटी ६ चैत्र २०७५, बुधबार
बुधबार काठमाडौंसहित हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइएको छ।
यस अवसरमा काठमाडौंका विभिन्न स्थानमा होली विशेष कार्यक्रमहरु आयोजना गरिएको छ।
कार्यक्रममा कलाकारहरुले आफ्नो प्रस्तुतिसहित मनोरञ्चन प्रदान गरेका छन्।
साथै, नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारले विशेषरुपले होली पर्व मनाएका छन्।


















Leave a Reply