सर्वहारावर्गको नेतृत्व गर्ने नेकपाको हेर्नुहोस् नँया अवतार
अनलाइनखबर पाटी २२ माघ २०७६, बुधबार
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित ‘सारंगी साँझ’ मा प्रधानमन्त्री केपी शर्मा ओली बाँसुरी, नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल सारंगी बजाउँदै ।
यसरि सरकारका प्रमुख व्यक्तिहरु नै गाउदै बजाउदै बरालिएर हिड्ने हो भने सर्वहारावर्गको नेतृत्व कसले गर्छ ?
Leave a Reply