उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको आशंका
अनलाइनखबर पाटी ९ बैशाख २०७७, मंगलवारफागुन-९ , काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।
Leave a Reply