दोलखाको मेलुङ १ पवटिमा बस दुर्घटना

 अनलाइनखबर पाटी     ३ श्रावण २०७७, शनिबार

दोलखा । दोलखाको मेलुङ गाउँपालिका १ पवटीको सिम्टे भन्ने स्थनमा चरिकोट जाँदै गरेको बस दुर्घटना हुदा ४ जना घम्भिर घाइते हुनुका साथै धेरै जना सामान्य घाइते भएको र २ जनलाइ बसले च्यापेको हुँदा उद्दाका लागि jcb मेशिन बोलाइएको स्थनिय प्रत्यक्षदर्शी असिम उप्रेतिले जनकारी दिए ।

प्रहरी उद्दाका लागि निस्किएको छ। थप विवरण आउन बाकी ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट