अछाम जिल्लामा बिद्यालय कर्मचारी संघको अध्यक्षमा बिस्ट सर्वसहमत

 अनलाइनखबर पाटी     ३१ भाद्र २०७७, बुधबार

भाद्र ३१ अछाम | अछाम जिल्लामा नेपाल बिद्यालय कर्मचारी संघको अध्यक्षमा जनक बहादुर बिस्ट सर्बसहमत चयन भएका छ | १५ सदस्सीय समिति गठन गर्दै अछाम जिल्लाका बिद्यालय कर्मचारीहरुको हितमा सदैब समितिले अग्र पंतिमा रहेर कार्य गर्ने अध्यक्ष बिस्टले बताए |

नेपाल बिद्यालय कर्मचारी संघको जिल्ला कार्य समितिमा अध्यक्ष बिस्ट सहित उपाध्यक्ष -कृष्ण बिस्ट, सचिब -अर्जुन जोशी, सह-सचिब -अनिता शाह, कोषाध्यक्ष -तारा बहादुर खत्री, सदस्यहरुमा क्रमशः सुरेश बहादुर बुढा, टेक बहादुर शाही, खड्क बहादुर बजगाई, पदम राज जैसी, गंगा बहादुर शाह, प्रेम बहन्दुर साउद, दल बहादुर बुढा, जित बहज्दुर बिस्ट, गोबिन्द बुढा र बिर्ख बि.क चयन भएनकोमा कार्यसमितिलाई शुभकामना दिदै नेपाल बिधायल कर्मचारी संघका केन्दीय सचिब गणेश खतिवडाले अनलाइनखबर पाटीलाइ जानकारी दिनु भयो |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट