दाेलखाका दर्जनौं यातायत मजदुर तथा नेता कांग्रेसमा प्रबेश सहित प्रथम अधिबेशन सम्पन्न
अनलाइनखबर पाटी २५ कार्तिक २०७७, मंगलवार
शोभित उप्रेती – कार्तिक २५, दोलखा | दाेलखा जिल्लामा दर्जनौं यतायात मजदुर नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका छन् । आज एक कार्यक्रमका बिच नेपालि कांग्रेसका नेता एबं ट्रेेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राइ र कांग्रेस दाेलखाका सभापति रूद्रबहादुर खड्का लगायत नेताहरूले जिफन्टटमा आबद्द रहेका मजदुर नेताहरूलाई काँग्रेस निकट यातायात संघमा स्वागत गरेका छन् ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघकाे समेत प्रथम अधिबेशन सम्पन्न भयकाे छ । अधिबेशनबाट कृष्ण खड्काकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरियकाे छ । नयाँ समितिमा अध्यक्ष कृष्ण खड्का , उपाध्यक्ष रामकृष्ण थापा,सचिब सुरेश थामि,सहसचिव रबिन थापा,काेषाध्यक्ष रमेश श्रेष्ठ ,सदस्यहरू सन्ताेष श्रेष्ठ ,दिनेश भुजेल,कुमार थामि,गणेश बहादुर बस्नेत,मिनकुमार थामि,नबराज श्रेष्ठ ,प्रदिप शिबाकाेटि,कुमार केसि,पासाङ तमाङ,दिपेश घिसिङ रहेकाे ट्रेड युनियन कांग्रेस दाेलखाका अध्यक्ष रामजिप्रसाद चाैलागाइले बताए ।
संघले आजै दुइ घण्टे प्रशिक्षण कार्यक्रम पनि संञ्चालन गरेकाे थियोे । कार्यक्रममा कांग्रेस नेताहरू इश्वर मानन्धर , बर्मा लामा , केशवराज चाैलागाइ , कुन्दनराज काफ्ले लगायतले मन्तब्य राखेका थिए ।
Leave a Reply