दोलखामा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु
अनलाइनखबर पाटी २४ फाल्गुन २०७७, सोमबार
फागुन २४ दोलखा । दोलखामा सवारी दुर्घटनमा परि एकको मृत्यु भएको छ । सोमबार जिल्लाको बैत्यश्वोर गाउपालिका वडा न ६ नाम्दु घिमिरेटार सडक खन्डको भतेरेमा बा १४ च ९९९४ न को बोलेरो दुर्घटना हुदा ४० वर्षको बद्री थामीको मृत्यु भएको प्रहरीकाे भनाइ छ ।
दुर्घटनको सुचाना पाए लगत्तै प्रहरी घटना स्थलतर्फ हिडिसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
Leave a Reply