स्थानीय तहमा सहमतिविपरित दर्ता भएका उम्मेदवारी फिर्ता गराउने गठबन्धनको निर्णय

 अनलाइनखबर पाटी     १४ बैशाख २०७९, बुधबार

पाँच दलीय गठबन्धनको केन्द्रीय नेतृत्वले स्थानीय तहको निर्वाचनमा गठबन्धनको निर्णय विपरित दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गराउने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको बैठकले देशका ६ महानगरपालिका र ११ उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पाँच दलीय गठबन्धनको सहमतिविपरित दर्ता भएका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट