नागदह सडकलाई कालोपत्रे गरि व्यबसायिकरुपमा रर्यापटिङ संचालन गर्ने कमला बस्नेतको घोषणा
अनलाइनखबर पाटी १४ बैशाख २०७९, बुधबार
दाेलखा १४ बैशाख
ऐतिहासिक महत्व बोकेको दोलखा शहर देखी नागदह सम्मको सडकलाई कालोपत्रे गरि रर्यापटिङको लागी आन्तरिक तथा बाह्य पर्यटकको आमगनलाई सहज बनाउने कमला बस्नेतले घोषणा गरेकी छिन ।
भिमेश्वर नगरपालिका की पूर्व उपप्रमुख एवम नेकपा एमाले दोलखाबाट पूर्न उपप्रमुखको उम्मेदवार बनेकी बस्नेतले भिमेश्वर नगरपालिका २ को नागदगबाट उदयपुरको चतहरा सम्म सहजरुपमा ¥याप्mटिङक संचालन गर्न उधोगी ब्यवसायिलाई सम्म सहयोग पुराउने प्रतिबद्धता जाहेर गरेकी छिन ।
देउराली कालिञ्चोक ,देउराली पानी घाट र गोरिशंकर बालगृह देखी महांकाल मन्दिर सम्मको सडकको तत्काल कालो पत्रे गर्ने उनले प्रतिबद्धता जाहेर गरेकी छिन । जनताको माझ लोकप्रिय रहेकी बस्नेत पून निर्वाचित हुने शुभ संकेत देखीएको स्थानिय बुद्धिजिवि कुबेर थापाले बताए । थापाले भने पूर्व जनप्रतिनिधिहरुमा असल काम गरेकोले नेकपा एमालले पून उनलाई उम्ेदवार बनाएको हो ।
Leave a Reply