दाेलखका राजनीति दलका स्वाघाेषित प्रपाेकाण्ड

 अनलाइनखबर पाटी     २७ बैशाख २०७९, मंगलवार

दाेलखाका केही राजनैतिक दलले आफु कजाेर भएकाे ठाउमा बनकाे बाघले खानु भन्दा पनि मनकाे बाघले खाएकाे कारण स्थानीय प्रशासनले कडा शान्ति सुरक्षा दिईयोस् भनेर स्वाघाेषित प्रपाेकाण्ड मच्चाई रहेकाछन।
याे दाेलखाली नागरिक समाजकाे ठम्याई हाे।
प्रेसर कुकर राखेर बम भनिदिने,अहिले नै झगडा गरे पछि थप सुरक्षा पाईन्छ कि भन्ने याेजना बनाउने,चुनाव आउन बाँकी छ उजुरी अहिले नै तयार गरि रहने बिगतकै परम्परा यश पटक पनि दाेरिएकाेले ,नागरिक र स्थानीय प्रशासन अाफै सचेत रहनु पर्ने अबस्था सृजना भएकाे छ ।
कागले कान लग्यो भनेर नदाैडिनुस कान छाम्नुस नागरिकलाई हार्दिक अपिल नागरिक समाजदाेलखाले गरेकाे छ।
डर लाग्दाे चाहिँ लासकाे राजनीति गरि रहेका हरू पुन त्यही मार्गमा जाने हुन भन्ने आशंका गर्नु परेकाेछ ।तिमीहरूमा सत्बुध्दी कहिले पलाउछ र दाेलखाली जनताकाे ढुक भएर मतदानगर्ने अबस्था अाउछ।एउटा भ्रष्ट, वडा अध्यक्ष काे उम्मेदवार अाफु चुनाव जित्न भाडाका ट्टटु ल्याउछ ,जनताकाे अधिकार खाेस्न,धिकार छ तिमीहरूलाई।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट