दाेलखामा नेपाली कांग्रेसकाे बर्चश्व,एमालेकाे रेकर्ड ताेड्याे(सम्पूर्ण बिबरण सहित)

 अनलाइनखबर पाटी     ६ जेष्ठ २०७९, शुक्रबार

स्थानीय तह निर्वाचनमा दाेलखामा नेपाली कांग्रेसकाे बर्चश्व  कायम गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७४ वडा मध्ये ४३ वडा जितेको थियो । नेपाली कांग्रेसले २० वटा वडामा सिमित थियोे । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै वडाकाे मत गणना भखरै सकिदा २५ वटा जिते काे छ। स्थानीय तह जित्दै दाेलखामा पहिलो पार्टी बनेकाे छ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले एक नगरपालिका र दुई गाउँ पालिकामा प्रमुख तथा तीन पालिकामा उपप्रमुखमा जितेको नेपाली कांग्रेस दाेलखाका सभापति बर्मा लामाले जानकारी दिए।
२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले दुइ स्थानीय तहमा प्रमुख मात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले दुई उपप्रमुख र ११पटा वडा जितेको थियो । यसपटक माओवादी केन्द्रले विगतको तुलनामा अग्रगामी छलाङ मारेको छ। तीन पालिकामा प्रमुख,एक उपप्रमुख सहित २१ वडामा बिजय हाँसिल गरेकाे छ।

#दाेलखा_जिल्लाको_अहिलेसम्म_७४ वडा मध्ये ७४ वटा_वडाकाे_नतिजा
नेका २५
एमाले २४
माके २१
एस २
स्वतन्त्र २

दाेलखामा रहेका ९ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरु :-

भीमेश्वर नगरपालिका
प्रमुख : ईश्वरनारायण मानन्धर (कांग्रेस)
उपप्रमुख : कमला बस्नेत (एमाले)

जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल (एमाले)
उपप्रमुख : कृष्णमाया बुढाथोकी (एमाले)

गाैरिशंकर गाउँपालिका
प्रमुख : विश्वास कार्की (माअाेवादी केन्द्र)
उपप्रमुख : श्यामसुन्दर तामाङ (कांग्रेस)

वैतेश्वर गाउँपालिका
प्रमुख : छवि लामा (कांग्रेस)
उपप्रमुख : कल्पना उप्रेती (कांग्रेस)

तामाकोसी गाउँपालिका
प्रमुख : प्राेणप्रताप केसी (एकीकृत समाजवादी)
उपप्रमुख : सिर्जना सुवेदी (कांग्रेस)

मेलुङ गाउँपालिका
प्रमुख : हिरा थाेकर (एमाले)
उपप्रमुख : गायत्री अाचार्य (एमाले)

शैलुङ गाउँपालिका
प्रमुख : रिमालबाबू श्रेष्ठ (माअाेवादी केन्द्र)
उपप्रमुख : पार्वती कार्की (एमाले)

कालिञ्चाेक गाउँपालिका
प्रमुख : अर्जुन प्रसाद शिवाकोटी (कांग्रेस)
उपप्रमुख : कुल बहादुर बुढाथोकी (माअाेवादी केन्द्र)

विगू गाउँपालिका
प्रमुख : संजिव अाेली (माअाेवादी केन्द्र)
उपप्रमुख : देविका थामी (एमाले)

नेपाली कांग्रेसः-(२५जना)
बिगु गाउँपालिका –१ मेम बहादुर तमाङ
बिगु गाउँपालिका –७ दलबहादुर श्रेष्ठ
भिमेश्वर नगरपालिका–१ माधब थामी
भीमेश्वर नगरपालिका – ३ हरिशरण शिवाकोटी
भीमेश्वर नगरपालिका-४ तारानाथ चाैलागाई
भीमेश्वर नगरपालिका – ८ काजी बुढाथोकी
जिरी नगरपालिका –१ कर्साङ शेर्पा(आङपासाङ)
जिरी नगरपालिका -५ नर बहादुर जिरेल
शैलुङ गाउँपालिका –१ बिरबहादुर घतानी
शैलुङ गाउँपालिका – ७ सुजन खड्का
तामाकोशी गाउँपालिका –३ रामप्रसाद काफ्ले
तामाकोशी गाउँपालिका –४ सुरज खड्का
तामाकोशी गाउँपालिका –६ कृष्ण फुयाल
बैतेश्वर गाउँपालिका –६ अशाेक तमाङ
बैतेश्वर गाउँपालिका -३ कमल अधिकारी
बैतेश्वर गाउँपालिका –२ श्यामकुमार तमाङ
बैतेश्वर गाउँपालिका –१ भिमबहादुर तमाङ
कालिञ्चाेक गाउँपालिका – ४ दिपक खुलाल
कालिञ्चाेक गाउँपालिका – ६ भरत पाण्डे
कालिञ्चाेक गाउँपालिका – ८ सुर्यबहादुर आचार्य (बालकृष्ण)
कालिञ्चाेक गाउँपालिका – ९ रामप्रसाद मैनाली
गाैरीशंकर गाउँपालिका -४ शिवहरि खत्री
गाैरीशंकर गाउँपालिका -६ निमसाङ्गे शेर्पा
गौरीशंकर गाउँपालिका –९ ङिमगेली शेर्पा
मेलुङ गाउँपालिका – ६ कुशुम लामा

नेकपा एमालेः-(२४जना)
कालिन्चोक गाउँपालिका -१ पदम बहादुर थामी
तामाकोशी गाउँपालिका –१ बसन्त थापा
तामाकोशी गाउँपालिका – ७ खुशबहादुर सुनुवार
बैतेश्वर गाउँपालिका –८ शान्त जिरेल
बैतेेश्वर गाउँपालिका- ४ कुमार चाैलागाई
जिरी नगरपालिका-४ पदेमान जिरेल
जिरी नगरपालिका-९ ज्ञानु पाख्रिन
भीमेश्वर नगरपालिका २ स्टालिन श्रेष्ठ
भीमेश्वर नगरपालिका ५ बासु श्रेष्ठ
भीमेश्वर नगरपालिका ६ नवीन लामा
भीमेश्वर नगरपालिका ७ विनाेद तमाङ
भीमेश्वर नगरपालिका – ९ हिमाल श्रेष्ठ
शैलुङ गाउँपालिका-२ तीर्थबहादुर श्रेष्ठ
शैलुङ गाउँपालिका-४ झम्क कार्की
शैलुङ गाउँपालिका- ५ दिलकुमार तमाङ
शैलुङ गाउँपालिका-८ धनबहादुर तमाङ
मेलुङ गाउँपालिका- १ ईश्वर काेइराला
मेलुङ गाउँपालिका-३ बसन्त लामा
मेलुङ गाउँपालिका – ४ साेमबहादुर तमाङ
मेलुङ गाउँपालिका – ७ नवराज खड्का
गाैरीशंकर गाउँपालिका -५ सुन्दर खड्का
विगू गाउँपालिका – ५ काले शेर्पा (कर्मा)
विगू गाउँपालिका – ६ टहल थामी
विगू गाउँपालिका – ८ धनविर थामी

नेकपा माओबादी केन्द्रः-(२१जना)
गौरीशंकर गाउँपालिका –१ प्रकाश खड्का
गौरीशंकर गाउँपालिका -२ रोहित बुढाथाेकी
गौरीशंकर गाउँपालिका –३ युगबहादुर बस्नेत (बनकाइला)
गौरीशंकर गाउँपालिका –७ साेनाम शेर्पा
गौरीशंकर गाउँपालिका –८ दावारिञ्जी शेर्पा
जिरी नगरपालिका –२ ङिमपल्दे शेर्पा
जिरी नगरपालिका– ३खेटबहादुर घिमिरे
जिरी नगरपालिका – ७ शान्त नेपाली
जिरी नगरपालिका -८ रामबहादुर खत्री
बैतेश्वर गाउँपालिका – ५ भुवन घिमिरे
बैतेश्वर गाउँपालिका-७ मीन कुमार शिबाकाेटी
कालिन्चोक गाउँपालिका-२ बिक्रम पाण्डे
कालिन्चोक गाउँपालिका-३ दलबहादुर तमाङ
कालिन्चोक गाउँपालिका-५ सहदेव खड्का
कालिन्चोक गाउँपालिका- ७ राम पाण्डे
विगू गाउँपालिका-२ दिपक ठकुरी
विगू गाउँपालिका-४ रामचन्द्र खड्का
मेलुङ गाउँपालिका-५ ललित थापा मगर
शैलुङ गाउँपालिका- ३ वीरबहादुर तमाङ
शैलुङ गाउँपालिका- ६ दिपक बस्नेत
तामाकोसी गाउँपालिका-५ शम्भु फुँयाल

नेकपा समाजबादी (एस):-(२जना)
मेलुङ गाउँपालिका –२ रामकृष्ण भण्डारी
जिरी नगरपालिका -६ मरिचबहादुर खड्का

स्वतन्त्र उम्मेदवार:-(२जना)
तामाकोशि गाउँपालिका-२ ईश्वर कार्की
विगू गाउँपालिका- ढालबहादुर तमाङ

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट