अध्यक्ष थाेकरकाे प्रतिबद्वता “पालिका केन्द्रकाे भवन निर्माण गर्नेछु”

 अनलाइनखबर पाटी     १० जेष्ठ २०७९, मंगलवार

 

दीपशंकर चाैलागाई
दाेलखा १० जेठ। नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता एवम मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थाेकरले पदभार ग्रहण गर्दै ५ बर्षे कार्यकालमा पालिका केन्द्रकाे भवन निर्माण गर्ने घाेषणा गरेकाछन।
दाेलखाका धेरै पालिकामा पक्की भवन निर्माण भएपनि मेलुङ गाउँपालिका मा हाल सम्म निर्माण नभएकोले थाेकरले पदभार ग्रहण गर्दै पहिलो उद्घाेष गरेकाहुन।

जनपक्षीय काम गर्दै मेलुङवासीकाे सेवामा अनवरत रूपमा लाग्ने थाेकरले प्रतिबद्वता गरेकाछन ।मेलुङ गाँउपालिकाकाे उपाध्यक्षमा एमाले कै गायत्री आचार्य निर्वाचित भएकी छिन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट