नागरिककाे जीवन रक्षा ,चाेरि तस्करी नियन्त्रणकाे लागि १८ नम्बर गुल्म अहाेरात्र खट्ने
अनलाइनखबर पाटी ६ असार २०७९, सोमबारदीपशंकर चाैलागाई,दाेलखा ६ साउन ।चिनकाे स्वाशासित क्षेत्र तिब्बतकाे सिमानामा पर्ने दाेलखाकाे सुरक्षा, दाेलखाली नागरिककाे जीवन रक्षा ,चाेरि तस्करी नियन्त्रणकाे लागि १८ नम्बरको गुल्मकाे नेतृत्व गरेर अाएकाे सशस्त्र प्रहरी बल चरिकोटका प्रमुख एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
नागरिककाे सेवा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीकाे गरिमालाई उच्च राख्दै काम गर्ने कार्कीले बताएछन।दाेलखा सदरमुकाम चरिकोट स्थित सशस्त्र प्रहरीकाे कार्यालयमा पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक कार्कीले जिल्लामा कुनै पनि दुई नम्बरी काम हुन नदिने प्रतिब्दता जाहेर गरे ।
नागरिक समाज दाेलखाका अध्यक्ष एवम नेपाल पत्रकार महासंघ दाेलखा सभापति दिपशंकर चाैलागाई,पूर्व अध्यक्ष जीवन लामा,नेपाल पत्रकार महासंघका उपाध्यक्ष सृजन घिमिरे ,सचिव दिलबहादुर केसी,पुर्व सचिव निर्मला शिवाकोटी ,जिल्ला कार्यसमिति सदस्य तारा बियम, साैर्य दैनिकका संचारकर्मी सुजन काफ्ले ,क्रियाशल संचारकर्मी बुना घिमिरे ,लाक्पा सेर्पा लगायतका पत्रकारका माझ प्रहरी नायव उपरीक्षक कार्कीले चिनकाे स्वाशासित क्षेत्र तिब्बतकाे सिमानामा पर्ने दाेलखाकाे सुरक्षा, दाेलखाली नागरिककाे जीवन रक्षा ,चाेरि तस्करी नियन्त्रणकाे लागि माैखिक प्रतिब्ध्ता जाहेर गर्नु भएकाे छ।
Leave a Reply