सारा नेपाली चकित हुने ऋषि धमला र शर्मिला वाइवाको यस्तो रहेछ ११ बर्षे प्रेम कहानी

 अनलाइनखबर पाटी     २४ माघ २०७९, मंगलवार

सुप्रीम सम्पन्न – काठमाडौँ,२४ माघ । आफूलाई सामाजिक अभियान्त बताउँदैै आएकी सर्मिला तामाङ वाइवाले आफ्नो फेसबुकमा एक तस्बीर र स्टाटस् सेयर गर्दै वरिष्ठ पत्रकार ऋषि धमलालाई १ सय १०° को ज्वराे आउन बनाउने स्टाटसमा लेखेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै ऋषि धमला सहित केही पत्रकारहरुलाई नामै तोकेर आरोप लगाएपछि अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

सामाजिक अभियान्ता सर्मिला वाईवाले अन्तर्वार्तामा भनेकि छिन्,”म सगँ भिडियो प्रुफ छ,ठुलठुला नेताहरुसगँ कुराकानी गरेकाे भिडियो छ,यदि रबि लामिछानेलाई माफि मागेनन् भने सबै प्रुफ लिएर अदालत सम्म सबै भन्दा पहिले म जान्छु, मलाई मात्रै हाेईन म जस्तो धेरै युवतीहरुलाई रुवाए, खेलाउन सम्झेर खेलाएर छाडे, मलाई छाडेर धाेका दियाे यसमा मलाई केही छैन तर धेरै जनाकाे ईज्जत्सगँ खेलवाड गरेकाे हुँदा म बाेल्न बाध्य भए” यसरी उनले खुलेर भनेकी छिन् ।

पत्रकार ऋषि धमला उनकाे निवासमा पहिले-पहिले आउने गरेकाे पनि उनले बताएकी छिन् । उनले भनेकी छन्, “पहिले आउथे तर अहिले आउँदैनन् म आँफै उनकाे निवासमा जाने गर्छु, एलिजा गाैतम क्यानाडा गएकाे समय उनी ऋषिकै घरमा रहेकाे कुरा खुलाएकी छन् ।

सर्मिला वाईवाले धमलासगँकाे सम्बन्धबारे सार्वजनिक रुपमा खुलेर बाेल्न चाहेता पनि कुनै कुराले उनी डर मानेकी देखिएता पनि उनले अदालतकाे ढाेका सम्म पुगेपछि सबै कुरा समयले नै बाहिर ल्याउने बताईन् । व्यक्तिगत कुरा भएकाेले कानुनी रुपमा लडेर सबै सामु सत्यतथ्य बाहिर आउने बताएकी छन् भने कानुनी हिसाबले आफू धेरै माथि रहेकाे खुलाईन्।

जब सर्मिला वाईवाले फेसबुकमा स्टाटस लेखेर सार्वजनिक गरिसकेपछि ऋषि धमलाले फाेन कल मार्फत सार्वजनिक नगर्न समेत आग्रह गरेकाे बताईन् ।
उनी भन्छिन्,” ऋषिले मलाई फाेन कल मार्फत तिम्ले मलाई बेईज्जत गरेर के पाउँछाै? भाेलि गएर तिमी पनि बेईज्जत हुने हाे म पनि बेईज्जत हुनेहाे, तिम्लाई मैले रिजेक्ट गरेकाे छैन,पछि हामी मिलेर बस्नैपर्छ,तिमीले भनेका हरेक कुरा मैले मानेकैछु किन हामी विवादित हुने?” यस्ता कुराहरु फाेन मार्फत वाईवासगँ गरेकाे बताए पनि उनले बाेलेकाे कुरा व्यवहारमा अहिले सम्म नगरेकाे सर्मिलाकाे गुनासाे रहेकाे छ ।

सर्मिलाले ऋषि र उनकाे साथीकाे सम्बन्ध ११ वर्ष सिमित रहेकाे समेत खुलाईन् । उनिहरुकाे भेट् रानीबारीमा अवस्थित ऋषि धमलाकाे घरमा र प्राईम टेलिभिजन कार्यलयमा भेट्घाट हुने बताईन् । यी सबै कुरा एलिजा गैतमलाई पनि जानकारी रहेकाे सर्मिला वाईवाले बताईन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट