बालाजु घटनामा ४६ प्रहरी घाइते ३ जनाको अबस्था घम्भिर
अनलाइनखबर पाटी २ फाल्गुन २०७९, मंगलवारफागुन २ काठमाडौं । काठ्माण्डौको बिभिन्न क्षेत्रमा यातायात व्यवसायीहरूको आन्दोलनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा ४६ जना प्रहरी घाइते भएका छन् ।
हिजो (सोमबार) बालाजु क्षेत्रमा प्रहरी र यातायात व्यवसायीबीच घम्साघम्सी भएको थियो।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलका अनुसार उक्त झडपमा आन्दोलनकारीले ढुंगामुढा गर्दा ४६ प्रहरी घाइते भएका हुन् ।
३ जनालाई स्वास्थ अबस्था असामान्य भएका कारण अस्पताल भर्ना गरिएको छ ।
Leave a Reply