नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय धर्ना

 अनलाइनखबर पाटी     २८ श्रावण २०८०, आईतवार

श्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ ।

आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो ।

धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा सरकारी बिधालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको छ ।

महासंघ केन्द्रसँग  सरकारले गरेको सहमती कार्यन्वयनको माग पुरा नगरेको भन्दै नेपाल शिक्षक महासंघ केन्द्रले आन्दोलनको कार्यक्रम अगाडी सारेको हो  ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट