हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचित

 अनलाइनखबर पाटी     २ पुष २०८०, सोमबार

हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचि
दाेलखा१ पुस।दाेलखा हाडर्वर व्यवसायी संघकाे प्रथम जिल्ला अधिवेशनले रामकृष्ण थापाकाे अध्यक्षता नाै सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ उहाँ श्री सत्यम हार्डवयरका प्राेपाईटर हुनुहुन्छ ।
संघकाे उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ(चरिकाेट कलर सेन्टर एण्ड सप्लायर्स),सचिव- यादव कार्कि(कार्कि मल्ट्रि ट्रेड एण्ड सप्लायर्स), काेषाध्यक्ष- प्रदिप थापा(प्रिन्सा हार्डवयर एण्ड सप्लायर्स),सदस्य- दिलकुमार श्रेष्ठ(भिमेश्र्वर सेनेटरि एण्ड सप्लायर्स) सदस्य- अमर श्रेष्ठ(श्रेष्ठ हार्डवयर एण्ड ग्लास सेन्टर),सदस्य- प्रमाेद श्रेष्ठ(मनकामना सप्लायर्स),.महिला.सदस्य- भीसा श्रेष्ठ(न्यू कालिन्चाेक हार्डवयर),महिला सदस्य- सविता उप्रेति(सितल इन्टरप्राईजेज) सर्वसम्मत निर्वाचित हुन भएकाे छ।

प्रथम अधिवेशनले शिवजि राउत(शिव जनरल स्टाेर), सुन्दर कार्कि(गुप्तेश्र्वर ट्रेड एण्ड सप्लायर), दिनेश थापा(ॐ साईराम हार्डवयर एण्ड सप्लायर्स) रहेकाे तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दीपशंकर चाैलागाई,दाेलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष बिमल श्रेष्ठ ,निर्माण व्यवसायी संघ दाेलखा महासचिव राजेश थापा, दाेलखा चेम्बरका उपाध्यक्ष रूदध्वज बुढाथोकी ,बधाई तथा शुभकामना दिनुभएकाे थियाे ।
तर्दश समितिले गरेका गतिविधि र संस्थाले आगामि दिनमा खेल्नुपर्ने भुमिका विषयमा सचिव रामकृष्ण श्रेष्ठ प्रतिवेदन सार्वजनिक गर्नु भएकाे थियाे ।तर्दश समितिका काेषाध्यक्ष प्रदिप थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।
अधिवेशनकाे अबसर पारि दाेलखा हाडर्वर व्यवसायी संघले वनभाेजकाे समेत आयाेजना गरेकाे थियोे ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट