गए राति अँधेरीखोलाको पुल सहित तिन घर बगाउदा रामेछापमा दुइको जनाको मृत्यु
अनलाइनखबर पाटी ९ भाद्र २०८१, आईतवार
भद्र ९, रामेछाप | रामेछाप जिल्लाको शैलुङ्ग गाउँपालिका वडा न. ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा केही बेपत्ता भएका छन् ।
पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ । दोरम्बाको शैलुङ गाउँको लेकखर्कमा राति १ बजे पहिरो गएको थियो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Leave a Reply