नेपालमा कोरोना संक्रमितको संख्या २१७ जना पुस्टि

 अनलाइनखबर पाटी     ३० बैशाख २०७७, मंगलवार

शोभित उप्रेती – दोलखा । स्वास्थ मन्त्रालयले नेपालमा २१८ जनालाई कोरोना संक्रमणको पुष्ठि गरेको छ ।

राज्यले लक डाउन खुकुलो गर्ने निर्णय सङै यो संख्या बढेको हो ।

सरकारले उपत्यकालाई रेड जोनमा राखेर परिक्षण गर्नुको बिकल्प छैन ।

यस अधि नै गृहमन्त्रालयले जारी गरिएको पास रद्द गर्ने सुचना जारी गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट