उपत्यका बाहेकका जिल्लाकाे पास रद्द – राति काठमाडौं छिर्न निषेध

 अनलाइनखबर पाटी     १५ श्रावण २०७७, बिहीबार

साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।  साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *