बालाजु घटनामा ४६ प्रहरी घाइते ३ जनाको अबस्था घम्भिर

 अनलाइनखबर पाटी     २ फाल्गुन २०७९, मंगलवार

फागुन २ काठमाडौं । काठ्माण्डौको बिभिन्न क्षेत्रमा यातायात व्यवसायीहरूको आन्दोलनका क्रममा प्रदर्शनकारीले आक्रमण गर्दा ४६ जना प्रहरी घाइते भएका छन् ।

हिजो (सोमबार) बालाजु क्षेत्रमा प्रहरी र यातायात व्यवसायीबीच घम्साघम्सी भएको थियो।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलका अनुसार उक्त झडपमा  आन्दोलनकारीले ढुंगामुढा गर्दा ४६ प्रहरी घाइते भएका हुन् ।

३ जनालाई स्वास्थ अबस्था असामान्य भएका कारण अस्पताल भर्ना गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट