श्रीमद् देवी भागवत महापुराणमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च

 अनलाइनखबर पाटी     १२ मंसिर २०८०, मंगलवार

श्रीमद् देवी भागवत महापुराणमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च

दीपशंकर चाैलागाई
दाेलखा १२ मंसिर । पर्यटकीय नगरी चरिकोटमा गत असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत महापुराणको खर्च विवरण संचालक समितिले अाज सार्वजनिक गरेकाेछ ।
३लाख १७ हजार ९ सय ८रुपैयाँ रकम बचत गर्दै श्रीमद् देवी भागवत महापुराण समापन गरेको खर्च विवरण सार्वजनिक गरेको हाे ।
सदरमुकाममा पत्रकार सम्मेलन मार्फत महापुराण व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर गाैतमले महापुराण १४ लाख ६६ हजार ४ सय ४१ रुपैयाँ रकम प्राप्त भएकोमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको सार्वजनिक गर्नुभएकाे छ ।
भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मान्नधरकाे प्रमुख आतिथ्यतामा महापुराणको खर्च विवरण सार्वजनिक गरेकाे छ।

 

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट