संविधान दिवसमा टुँडिखेलका २५ तस्बिर [नेपाल खबर]

 अनलाइनखबर पाटी     ३ आश्विन २०७५, बुधबार

संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्ष लागेको अवसरमा बुधबार नेपाल सरकारले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरिएको हो।

२०६२–०६३ को संयुक्त जनआन्दोलन र तत्कालिन माओवादीद्वारा सञ्चालिन १० वर्षे जनयुद्धको बलमा नेपालमा ०६३ सालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो। संविधानसभाले ०७२ असोज ३ गते वर्तमान संविधान जारी गरेको थियो। संविधान जारी भएको दिन असोज ३ गतेलाई अबदेखि ‘राष्ट्रिय दिवस’ का रुपमा मनाउने निर्णय सरकारले गरेको छ।

हेर्नुस्, बुधबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको झलकः

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट