स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ

स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ विपन्न नागरिकका सारथी मनविर बिदुर शर्मा दाेलखा २८ पुस।  मेलुङ गाउँपालिका ३ निवासी समाजसेवी स्वार्गिय  हरिशंकर उपध्याय काे स्मृतिमा खुल्ला प्रतियाेगिता प्रारम्भ भएकाे छ । स्वार्गिय  बाबुकाे नाममा अक्षयकोष  निमार्ण गरि समाजसेवी  दानविर  कान्छाे छाेरा बिदुर शर्माले  हरेक बर्ष विभिन्न कार्यक्रम हरू गर्दै  आएकाछन । भुमेस्थान माध्यमिक विधालय ,लक्ष्मि माध्यमिक

नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय धर्ना

श्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ । आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो । धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा सरकारी बिधालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको छ । महासंघ केन्द्रसँग  सरकारले गरेको सहमती कार्यन्वयनको

कैलालीको दुर्गालक्ष्मी नमुना माविका छात्रले बनाए टिकटक थ्रीसिक्स्टी भिडियो बुथ

जेष्ठ  ९ अत्तरिया । कैलालि जिल्लाको  गोदावारी नगरपालिका वडा न . २ दुर्गा लक्ष्मी नमुना माध्यामिक बिघ्यालयका छात्र आयुष चौधरीले थ्रीसिक्स्टी भिडियो बुथ बनाएका छन् । दुर्गा लक्ष्मी नेक्सुकर्नर क्लबको समन्वयमा चौधरीले उक्त भिडियो बुथ बनाएका हुन् । सोमबार जिल्लाको अत्तरिया चोकमा भिडियो बुथको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । क्लबका सदस्य समेत रहेका

“नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ” लाई काँग्रेसको सुभेच्छुक संस्थाका रुपमा मान्यता

सुप्रीम सम्पन्न – माघ १९, काठमाडौं । सामुदायिक बिध्यालयमा कार्यरत बिध्यालय कर्मचारी (लेखापाल, विद्यालय सहायक तथा कार्यालय सहयोगी – Non teaching staff ) हरुको हकहितमा काम गर्ने पेशागत सन्ङठनलाइ “नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ ” का रुपमा नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिएको छ । नेपाली काङ्रेश केन्द्रिय कार्यसमितिले बिहिबार एक पत्र मार्फत संघलाई मान्यता दिएको हो । नेपाली

नाम अनुसारकाे काम , उज्यालो भविष्यले ३० जना दिदिबहिनीलाई व्यवासायिक तर्फ उत्प्रेरित बनायो

दाेलखा २७ असार     ।   गैरसरकारी सस्थामा मध्ये खब्बल भनेर दाेलखामा परिचित उज्यालो भविष्यले भिमेश्वर नगरपालिकाकाे अार्थिक सहयोगमा ५ दिने डल कुसन सीपमुलक तालिम सम्पन्न गरेको छ। भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरको प्रमुख आतिथ्यता,नेपाल पत्रकार महा संघ दोलखा शाखाका अध्यक्ष दीपसङ्कर चौलागाईं को विशेष आतिथ्यतामा सीपमुलक तालिम सम्पन्न भएकाे छ। महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने