राजन बस्नेत – भदौ २८ दोलखा । बिपतमा बाल अधिकार सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता ” भन्ने मुल नाराका साथ देशभर राष्ट्रिय बाल दिवस मनाइदै गर्दा बालबालिका अधिकार र कर्तव्य के हो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । बालमैत्री स्थानीय शासन भनेको के हो ? बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ,बाल संरक्षण,बाल बिकास, र
विश्वका हरेक परिवर्तनमा युवाको महत्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदैआएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा महत्वपूर्ण रहँदै आएको छ । राणा
राजन बस्नेत- दोलखा ३१ जेष्ठ । कोरोना महामारीले गर्दा बिश्व आक्रन्त बनिरहेको बेला बाल अधिकार कर्मी बस्नेत ले बालश्रमको अस्तित्त्व देशको अल्पविकासको प्रतिविम्ब भएको बताएका छन् । बिश्व बाल श्रम दिवस को अबसर मा बस्नेत ले बालबालिकाअधिकार कर्मी बस्नेत का अनुसार : शारीरिक वा मानसिक कार्यलाई श्रमको रुपमा परिभाषित गरिन्छ। बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग
बैशाख २ , दोलखा | दोलखाका अधिकांस खोला नदीहरु कुनै चित्रकारले धेरै मिहिनेतले अहिले चित्र कोरेजस्ता देखिन्छन । जहाँ प्रकृतिले नै कोरिदिएको छ । गौरीशंकर हिमाल , शैलुङको सय थुम्का, कालिन्चोक भगवती मन्दिर, दोलखा भिमसेन मन्दिर, जिरी चेर्दुंङ, च्छोरोल्पा हिमताल लगायतका पर्यटकीय स्थलहरुको काखमा बगिरहेको सुन्दर तामाकोशी नदि सायदै १८ /२० वर्ष भयो होला संलियर
राजन बस्नेत – दोलखा २५ फागुन । मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ । यस वर्ष समानताको पुस्तास् अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका