हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचित

हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचि दाेलखा१ पुस।दाेलखा हाडर्वर व्यवसायी संघकाे प्रथम जिल्ला अधिवेशनले रामकृष्ण थापाकाे अध्यक्षता नाै सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ उहाँ श्री सत्यम हार्डवयरका प्राेपाईटर हुनुहुन्छ । संघकाे उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ(चरिकाेट कलर सेन्टर एण्ड सप्लायर्स),सचिव- यादव कार्कि(कार्कि मल्ट्रि ट्रेड एण्ड सप्लायर्स), काेषाध्यक्ष- प्रदिप थापा(प्रिन्सा

नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय धर्ना

श्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ । आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो । धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा सरकारी बिधालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको छ । महासंघ केन्द्रसँग  सरकारले गरेको सहमती कार्यन्वयनको

यातायात व्यवसायीसँग तनावपछि बालाजुका डीएसपी रविन विष्टको जिम्मेवारी खोसियो

शोभित उप्रेती – फागुन २, काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ । आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४

ठुला योजना तथा दिर्घकालिन नीतिबारे संसदमा बहस हुनुपर्छ – डा.विष्णुराज उप्रेती

शोभित उप्रेती – माघ २६ काठमाडौं । राज्यको महत्त्वपूर्ण क्षेत्र पूर्वाधार विकास पनि हो । यो क्षेत्रमा भएका जटिलताबारे नीति अनुसन्धान प्रतिष्ठानले पनि अध्ययन, अनुसन्धान गरिरहेको छ । यसका लागि प्रतिष्ठानमा आर्थिक विकास तथा पूर्वाधार नीति अनुसन्धान केन्द्रको व्यवस्था गरिएको छ । अहिलेसम्मका अध्ययनले पाँच/सात अन्तर सम्बन्धित कारणले ठूला पूर्वाधार आयोजना समयमै सम्पन्न नभएको पाइएको छ

नेपाली कांग्रेसका जिल्ला सभापति लामा दोलखाका अग्नि पिडितलाइ सहयोग गर्दै

शोभित उप्रेती – माघ २० दोलखा । दोलखा जिल्ला कालिन्चोक  गाउपालिका वडा न ९ सुन्द्रावति कटुवा चौरमा भएको आगोलागिको घटना प्रति आफु दुखि भएको बताउदै नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले अग्नि पिडितको लागि सहयोगको अपिल गरेका छन् । लामाले दोलखा कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको खवर पाउनसाथ सहयोगको अपिल गरेको बताएका छन् ।