सहकारीबाट गलत ढंगले खातामा रकम गएको स्वीकार्दै : रवि लामिछाने

भदौ -२४ ,  काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको बताएका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताएका हुन्। ‘गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक भोलि १ बजे टुंग्याइने

भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय

‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’ – रविलाई गगनको काउन्टर

भाद्र – १५,  काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा

सर्वोच्चको आदेशले प्रहरी हेडक्वार्टर अलमलमा : लगाइसकेको ३७ प्रहरी अधिकृतको फुली के गर्ने ?

भाद्र १० , काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३० वर्ष सेवा अवधिका कारण अवकाश पाउन लागेका ९० भन्दा धेरै अधिकृतलाई घर नपठाउन दिएको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने

सुदूरपश्चिमको प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदै – हेर्नुहोस् तस्वीर

भाद्र-१०, कञ्चनपुर — सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदैछ । महिलाहरू ब्रत बसी गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै खेलाउँदै गौराघरदेखि मन्दिरसम्म पुग्छन् । उक्त गौरा र महेश्वरलाई पञ्चमीका दिन भिजाइएको बिरुडाले पूजा गरिन्छ । अष्टमीको अघिल्लो दिन