फागुन १९, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३
स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ विपन्न नागरिकका सारथी मनविर बिदुर शर्मा दाेलखा २८ पुस। मेलुङ गाउँपालिका ३ निवासी समाजसेवी स्वार्गिय हरिशंकर उपध्याय काे स्मृतिमा खुल्ला प्रतियाेगिता प्रारम्भ भएकाे छ । स्वार्गिय बाबुकाे नाममा अक्षयकोष निमार्ण गरि समाजसेवी दानविर कान्छाे छाेरा बिदुर शर्माले हरेक बर्ष विभिन्न कार्यक्रम हरू गर्दै आएकाछन । भुमेस्थान माध्यमिक विधालय ,लक्ष्मि माध्यमिक
दीपशंकर चाैलागाई दाेलखा १३ मंसिर । दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जितेकाछन्। आज भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा ब्रोनले ५१ दशमलव ०६ मिनेटमा दुरी पार गरेका थिए । प्रथम भएका ब्रोनले नगद एक हजार
दीपशंकर चाैलागाई दाेलखा १० मंसिर। दाेलखाकाे पवित्र धार्मिक स्थल कालिञ्चाेककाे कुरि देखि नागदह सम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ। हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने मंसिर १२र १३मा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने छ।नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलनमा आयाेजकले बताएकाछन । आयोजक
असार-३०, काठमाडौं | तीव्र गतिका बलर आदिल आलम र सोमपाल कामी चम्केको दिन नेपालले आइसिसी विश्वकप लिग-२ मा बुधबार स्कटल्यान्डमाथि पाँच विकेटको ऐतिहासिक जित निकालेको छ। त्रिकोणात्मक शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालको लिग–२ मा यो आठौं जितसमेत हो। बलिङ चम्किँदा नेपालले पहिलोपटक कुनै पनि फरम्याटको क्रिकेटमा स्कटल्यान्डमाथि जित निकाल्यो। नेपालका लागि तीव्र गतिका बलरले