स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मानजनक व्यवहार गरौं : मानव अधिकार आयोग

भदौ ८ ,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न अपिल गरेको छ । आयोगका सचिव  वेद भट्टराईले सोमबार विज्ञप्ति जारी गरी जनस्वस्थ्य सङ्कटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको बताएका छन् । यसप्रकारका दुर्व्यवहार तथा

रौतहटमा गोली हानी पुजारी साहको हत्या

रौतहट | रौतहटमा गोली हानी हत्या गरिएका पुजारीको शव उठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुासर बुधबार राति अन्दाजी ९ बजेतिर रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानिएको हो। ‘अहिले हामी कुकुरसहितको टोली लिएर घटनास्थलमा छौं,’ डीएसपी श्रेष्ठले बिहीबार बिहान साढे १० बजेतिर

उपत्यका बाहेकका जिल्लाकाे पास रद्द – राति काठमाडौं छिर्न निषेध

साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।  साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध

दोलखाको मेलुङ गाउँपालिकाले व्यवसायिक कृषकलाई “पुरस्कार र अनुदान” दिने

साउन ४ दोलखा | दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई जोड दिँदै नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको छ । मेलुङ गाउँपालिकाले कृषि क्षेत्रलाई प्रोत्साहन गर्दै बढी कृषि उत्पादन गर्ने व्यवसायिक कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । कृषि प्रदान देश भनेर चिनिने नेपालमानै कृषि क्षेत्रमा बढ्दै गएको परनिर्भरता हटाउन र व्यवसायिक कृषि

ओली समूहलाई देउवाको जवाफ – सेकेन्ड भएर सरकारमा जान्नौं –

असार २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रहेपछि प्रधानमन्त्री तथा नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँगको आन्तरिक छलफललाई तिव्रता दिएका छन् । प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गतसाता भएको गोप्य छलफल भएको थियो भने आइतबार बिहान पनि नेकपा संसदीय दलका उपनेता