संघको २५ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न

ओकेपाटी संवाददाता दाेलखा १९ फागुन ।  नेपाल शिक्षक संघ दाेलखाको २५ औँ जिल्ला प्रतिनिधि सभा भएको छ । चरिकोटमा एक औपचारिक कार्यक्रम गरी संघले प्रतिनिधि सभा गरेको हो । सभाको नेपाली काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले  शिक्षकहरुको हक अधिकारका विषयमा सशक्त भएर लाग्न संघलाई आग्रह  गरे

स्थानीय तहको बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासो दोलखाको डिवेट कार्यक्रम

फागुन १९ स्थानीय सरकारको निती तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमीकता विषयक डिवेट कार्यक्रम चरिकोटमा आज सम्पन्न भएको छ । तन्नेरी चासो दोलखाले आयोजना गरेको सो कार्यक्रममा स्थानीय तहले विनीयोजन गरेको बजेट तथा निती तथा कार्यक्रममा प्राथमिकता दिएको छ ? भन्ने पक्ष र प्राथमिता दिएको छैन , भन्ने विपक्षमा डिवेट भएको थियो । कार्यक्रममा जिल्लाका

स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ

स्वार्गिय हरिशंकर स्मृति कप २०८०प्रारम्भ विपन्न नागरिकका सारथी मनविर बिदुर शर्मा दाेलखा २८ पुस।  मेलुङ गाउँपालिका ३ निवासी समाजसेवी स्वार्गिय  हरिशंकर उपध्याय काे स्मृतिमा खुल्ला प्रतियाेगिता प्रारम्भ भएकाे छ । स्वार्गिय  बाबुकाे नाममा अक्षयकोष  निमार्ण गरि समाजसेवी  दानविर  कान्छाे छाेरा बिदुर शर्माले  हरेक बर्ष विभिन्न कार्यक्रम हरू गर्दै  आएकाछन । भुमेस्थान माध्यमिक विधालय ,लक्ष्मि माध्यमिक

हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचित

हाडर्वर व्यवासायि संघकाे अध्यक्ष र उपाध्यक्ष दुबै पदमा रामकृष्ण,सचिवमा भने कार्की निर्वाचि दाेलखा१ पुस।दाेलखा हाडर्वर व्यवसायी संघकाे प्रथम जिल्ला अधिवेशनले रामकृष्ण थापाकाे अध्यक्षता नाै सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ उहाँ श्री सत्यम हार्डवयरका प्राेपाईटर हुनुहुन्छ । संघकाे उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ(चरिकाेट कलर सेन्टर एण्ड सप्लायर्स),सचिव- यादव कार्कि(कार्कि मल्ट्रि ट्रेड एण्ड सप्लायर्स), काेषाध्यक्ष- प्रदिप थापा(प्रिन्सा

अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनलाई

दीपशंकर चाैलागाई दाेलखा १३ मंसिर । दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जितेकाछन्। आज भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा ब्रोनले ५१ दशमलव ०६ मिनेटमा दुरी पार गरेका थिए । प्रथम भएका ब्रोनले नगद एक हजार