कास्की | कास्की जिल्लाको पोखरामा करिब डेढ केजी गाँजासहित २ युवक पक्राउ परेका छन् । कास्की प्रहरीले १ किलो ४ सय ६० ग्राम गाँजा (लागूऔषध) सहित पोखरा -२७ अर्घौचोक बस्ने २३ वर्षीय सन्दीप विक र कालीगण्डकी बस्ने २९ वर्षीय किशोर तिमिल्सेना पक्राउ परेको जनाएको हो । इलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ती टोलीले चेक
साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध
पोखरा । बाँदर धपाउने क्रममा सामान्य झगडामा आफ्नै काकाको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम एसपी जिवन कुमार श्रेष्ठका अनुसार आफ्नौ ८० वर्षीय काका पिताम्वर सापकोटाको हत्या गरी फरार रहेका वर्ष ५५ का नवराज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि फरार भएका सापकोटालाई
धनगडी | कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। पछिल्लो केही दिन यता कञ्चनपुर र कैलालीका नाकाबाट चार हजार बढी नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट चार दिनको अवधिमा साढे तीन हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले
काठमाडौ – नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन