पोखरामा करिब डेढ केजी गाँजासहित २ युवक पक्राउ

कास्की | कास्की जिल्लाको पोखरामा करिब डेढ केजी गाँजासहित २ युवक पक्राउ परेका छन् । कास्की प्रहरीले १ किलो ४ सय ६० ग्राम गाँजा (लागूऔषध) सहित पोखरा -२७ अर्घौचोक बस्ने २३ वर्षीय सन्दीप विक र कालीगण्डकी बस्ने २९ वर्षीय किशोर तिमिल्सेना पक्राउ परेको जनाएको हो । इलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ती टोलीले चेक

उपत्यका बाहेकका जिल्लाकाे पास रद्द – राति काठमाडौं छिर्न निषेध

साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।  साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध

कास्कीमा बाँदर धपाउने निहुँमा झगडा हुँदा काकाको हत्या, फरार भतिज पक्राउ

पोखरा । बाँदर धपाउने क्रममा सामान्य  झगडामा आफ्नै काकाको  हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम एसपी जिवन कुमार श्रेष्ठका अनुसार आफ्नौ ८० वर्षीय काका पिताम्वर सापकोटाको हत्या गरी फरार रहेका वर्ष ५५ का नवराज सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । घटनापछि  फरार भएका सापकोटालाई

भारतीय नाकाबाट भित्रिएका ४ हजारलाई परीक्षण नै नगरी स्थानीय तहमा पठाइयो

धनगडी | कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। पछिल्लो केही दिन यता कञ्चनपुर र कैलालीका नाकाबाट चार हजार बढी नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट चार दिनको अवधिमा साढे तीन हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले

के तपाईंको मोबाइलमा पैसा सकियो ? यसरी नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

काठमाडौ – नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन