काठमाडौँ | नेपाल विद्यालय कर्मचारी संघको केन्द्रीय कार्यसमिति विस्तार गरिएको छ । केन्द्रीय कार्यसमितिका अध्यक्षमा श्री जना नमुना माध्यामिक बिद्यालय बिरेन्द्रनगर सुर्खेतका लेखापाल (बिद्यालय कर्मचारी) सशीकुमार केसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज पन्त (डडेल्धुरा), महिला उपाध्यक्षमा सुनिता विष्ट (ललितपुर) चयन भएका छन् । १५ सदस्यीय केन्द्रीय महासचिवमा राजेन्द्र थुयाजु (भक्तपुर),
साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध
धनगडी | कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। पछिल्लो केही दिन यता कञ्चनपुर र कैलालीका नाकाबाट चार हजार बढी नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट चार दिनको अवधिमा साढे तीन हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले
काठमाडौ – नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन
काठमाडौं | कृषिमन्त्री घनश्याम भुसालले जग्गाको चक्लाबन्दी गरेर कृषि खेती सुरु गर्न आह्वान गर्दै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखेका छन्। यसरी बढी उत्पादन गर्न सकिने र वस्तुको बजार मूल्य पनि निश्चित गर्न सकिने हुँदा चक्लाबन्दीको योजनामा सहकार्य गर्न उनले स्थानीय सरकारलाई पत्र पठाएका हुन्। ७ सय ५३ वटै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखिएको