कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक भोलि १ बजे टुंग्याइने

भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय

‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’ – रविलाई गगनको काउन्टर

भाद्र – १५,  काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा

सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् पर्व: सभापति देउवा

भद्र -१०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख  गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै

मधेस प्रदेशमा नयाँ सोच नयाँ उम्मीद सहित युवा समाजसेवी ई. तेज नारायणको उम्मेदवारी

शोभित उप्रेती – भाद्र १० बर्दिबास । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ  कार्यकारिणी समितिका लागि निर्वाचन तालिका सार्वाजनिक भए संगै  इन्जिनियर्सहरुले आफुलाई नेतृत्व दायी भूमिकामा उभ्याउन खोजिरहेका छन् | यसै बिचमा मधेश प्रधेसका एक जुझारू युवा नेता  इन्जिनियर तेज नारायण यादवले इन्जिनियर्सहरुको हक हितका लागि आफुले नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेश तेस्रो कार्यकारिणी समितिको चुनावमा ई. 

गए राति अँधेरीखोलाको पुल सहित तिन घर बगाउदा रामेछापमा दुइको जनाको मृत्यु

भद्र ९, रामेछाप | रामेछाप जिल्लाको  शैलुङ्ग गाउँपालिका वडा न.  ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा केही बेपत्ता भएका छन् । पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ । दोरम्बाको शैलुङ गाउँको लेकखर्कमा राति १ बजे पहिरो गएको थियो । घटनाको विस्तृत विवरण