भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय
भाद्र – १५, काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा
भद्र -१०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै
शोभित उप्रेती – भाद्र १० बर्दिबास । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ कार्यकारिणी समितिका लागि निर्वाचन तालिका सार्वाजनिक भए संगै इन्जिनियर्सहरुले आफुलाई नेतृत्व दायी भूमिकामा उभ्याउन खोजिरहेका छन् | यसै बिचमा मधेश प्रधेसका एक जुझारू युवा नेता इन्जिनियर तेज नारायण यादवले इन्जिनियर्सहरुको हक हितका लागि आफुले नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेश तेस्रो कार्यकारिणी समितिको चुनावमा ई.
भद्र ९, रामेछाप | रामेछाप जिल्लाको शैलुङ्ग गाउँपालिका वडा न. ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा केही बेपत्ता भएका छन् । पहिरोले अँधेरीखोलाको पुल समेत बगाएको छ । दोरम्बाको शैलुङ गाउँको लेकखर्कमा राति १ बजे पहिरो गएको थियो । घटनाको विस्तृत विवरण