साउन-१५ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेरुजु बढ्नु सुशासनका लागि राम्रो संकेत नभएको बताएका छन् । महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा प्रधानमन्त्री ओलीले जानाजान बेरुजु गर्नु भ्रष्टचार भएको बताए । के कारणले बेरुजु भएको हो भन्दै उनले भनेका छन्, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो । त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ