भदौ -२४ , काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडिया लगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्थापित भएको बताएका छन्। रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि सोमबार धनगढी पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको स्थापित भएको विषय रहेको बताएका हुन्। ‘गोर्खा मिडियालगायत विभिन्न संस्थाहरूमा सहकारीबाट
चरिकोट, दोलखा | लाखे नाच र नेवार जातिको संस्कृति हो । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा
भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय
भाद्र – १५, काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले आईसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका श्रीलंका जान १९ सदस्यी टिम घोषणा गरेको हो। क्यानले लिग–२को सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका ३ खेलाडीलाई बाहिर राख्दै १९ सदस्यीय टिम घोषणा गर्ने छ। बन्द प्रशिक्षणबाट फास्ट बलर कमलसिंह
भाद्र – १५, काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा