लाखे नाच र नेवार जातिको संस्कृति दोलखाको चरिकोटमा

चरिकोट, दोलखा |  लाखे नाच र नेवार जातिको संस्कृति हो ।  लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक भोलि १ बजे टुंग्याइने

भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय

श्रीलंका भ्रमणका लागि नेपाली टिमको घोषणा – आईसिसी विश्वकप लिग–२ सिरिजको तयारी

भाद्र – १५,  काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ। क्यानले आईसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका श्रीलंका जान १९ सदस्यी टिम घोषणा गरेको हो। क्यानले लिग–२को सिरिजका लागि बन्द प्रशिक्षणमा रहेका ३ खेलाडीलाई बाहिर राख्दै १९ सदस्यीय टिम घोषणा गर्ने छ। बन्द प्रशिक्षणबाट फास्ट बलर कमलसिंह

‘सहकारी ठगेको प्रमाण प्रशस्त छन्’ – रविलाई गगनको काउन्टर

भाद्र – १५,  काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा

सर्वोच्चको आदेशले प्रहरी हेडक्वार्टर अलमलमा : लगाइसकेको ३७ प्रहरी अधिकृतको फुली के गर्ने ?

भाद्र १० , काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३० वर्ष सेवा अवधिका कारण अवकाश पाउन लागेका ९० भन्दा धेरै अधिकृतलाई घर नपठाउन दिएको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने